विराटनगर : विराटनगर महानगरपालिका–५ कलरुवास्थित धान खेतमा नीलगाई मृत फेला परेको छ। स्थानीयले आइतबार दिउँसो धान खेतमा नीलगाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार आइतबार दिउँसो करिब