सुनसरीका दुई सयभन्दा बढी शिक्षकलाई एआईसम्बन्धी प्रशिक्षण

  • आइबार​ १८ असो २०८३ ०२:२७ PM
इटहरी : निजी विद्यालयका छाता संगठन प्याब्सन सुनसरीले शिक्षकलाई प्रविधिमैत्री बनाउने उद्देश्यले दुई दिने एआईसम्बन्धी प्रशिक्षण दिएको छ। शिक्षण सिकाइलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन आयोजित तालिममा जिल्लाका दुई सयभन्दा बढी प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिको सहभागिता रहेको