हेलो सरकारमा आज एकै दिन ७२७ गुनासा दर्ता

  • आइबार​ १८ असो २०८३ ०२:४७ PM
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ‘हेलो सरकार’मा एकै दिन ७२७ वटा गुनासा दर्ता भएका छन्। हेलो सरकारले सार्वजनिक गरेको असोज १८ गतेको दैनिक रिपोर्टअनुसार दर्ता भएका गुनासामध्ये ६९९ वटा समाधानका लागि The post हेलो सरकारमा आज एकै दिन ७२७ गुनासा दर्ता appeared first on Technology Khabar.