के फेरि बर्मुडा ट्रायाङ्गलमा गायब भयो ६ यात्रु सवार जहाज ?

  • आइबार​ १८ असो २०८३ ०३:१५ PM
बोस्टन, म्यासाचुसेट्स- बर्मुडाबाट अमेरिकाको बोस्टनका लागि उडेको एउटा जहाज शनिबार बिहानदेखि बेपत्ता भएको छ। ६ जना सवार क्यानेडियन दर्ता नम्बर भएको एक एयर एम्बुलेन्स जेट शनिबार बिहान अचानक सम्पर्कविहीन भएपछि अमेरिकी कोस्ट गार्डका हवाई र समुद्री टोलीले न्यानटुकेटको तटमा खोजी तीव्र पारेका छन्। शनिबार स्थानीय समय अनुसार राति करिब १२:४१ बजे बर्मुडाको एल.एफ. वेड अन्तर्राष्ट्रिय