‘टिम एक्सट्रीम’मा आबद्ध,  राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडीहरू काेकाे हुन् ?

  • आइबार​ १८ असो २०८३ ०२:४२ PM
काठमाडौँ / एक्सट्रीम इनर्जी ड्रिंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडीलाई आफ्नो ब्रान्डसँग आबद्ध गरेको छ । काठमाडौँस्थित एभरेष्ट होटलमा आयोजित विशेष कार्यक्रममा एक्सट्रीम इनर्जी