पोखरामा SML Mahindra को निःशुल्क सर्भिस क्याम्प, १०० भन्दा बढी व्यावसायिक सवारीसाधन सहभागी

  • आइबार​ १८ असो २०८३ ०३:०० PM
पोखरा / लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.ले पोखरामा आयोजना गरेको SML Mahindra को निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ । असोज १५ गतेदेखि १८ गतेसम्म सञ्चालन