बाढीपीडितका लागि प्याब्सन झापाले जुटायो एक करोड आठ लाखभन्दा बढी
आइबार १८ असो २०८३ ०२:०४ PM
झापा : भोटेकोशी, त्रिशूलीलगायत नदीमा आएको विनाशकारी बाढी र त्यसबाट भएको जनधनको क्षतिले देश शोकमा रहेका बेला झापाको निजी विद्यालय क्षेत्र राहत अभियानमा सक्रिय बनेको छ। बाढीपहिरो प्रभावित परिवारको पीडामा साथ दिन निजी तथा आवासीय