पाँचथर : पाँचथरको फिदिम नगरपालिका र तेह्रथुमको आठराई गाउँपालिकाबीच अन्तरपालिका मैत्री बस सेवा सञ्चालनमा आएको छ। ज्येष्ठ नागरिक, बालबालिका, विद्यार्थी, बिरामी तथा अपाङ्गता भएका नागरिकलाई लक्षित गर्दै आठराई गाउँपालिकाले शनिबारदेखि बस सेवा सञ्चालनमा ल्याएको हो। बस