गुगल पिक्सेल १०ए स्मार्टफोनको मूल्य १०० डलरले बढ्यो

  • आइबार​ १८ असो २०८३ ०१:४५ PM
गुगलले आफ्नो मध्यम-स्तरीय ‘पिक्सेल १०ए’ को मूल्यमा चुपचाप १०० डलरले वृद्धि गरेको छ, जससँगै यसको सुरुवाती मूल्य ५९९ डलर कायम भएको छ। अमेरिकी गुगल स्टोरमा शुक्रबारदेखिनै ‘पिक्सेल १०ए’ को मूल्य The post गुगल पिक्सेल १०ए स्मार्टफोनको मूल्य १०० डलरले बढ्यो appeared first on Technology Khabar.