काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशको सबै प्रदेशहरूमा सञ्चालन गरेको ‘स्टार अवार्ड २०८२–८३’ कार्यक्रम सम्पन्न गरेको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गर्दै उनीहरूलाई थप व्यावसायिक रूपमा सक्षम र उत्प्रेरित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। कम्पनीले असोज ४ गते इटहरीमा, असोज ५ गते बर्दिबासमा, असोज ७ गते बुटवलमा, असोज ८ गते नारायणगढमा, असोज ११ गते काठमाडौंमा, असोज १२ गते धनगढीमा, असोज १३ गते सुर्खेतमा र असोज १५ गते पोखर