के हो गगनलाई रविको दोस्रो गुन ?

  • आइबार​ १८ असो २०८३ ०२:१४ PM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको संस्थापन इतर पक्षमाथि लक्षित गर्दै पार्टीभित्र निरन्तर विरोध र असन्तुष्टि जनाउने नेताहरूलाई फकाएर राख्नुभन्दा अलग हुनु नै उपयुक्त हुने टिप्पणी गरेका छन् । काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसभित्रको आन्तरिक किचलो र नेतृत्वप्रति गरिने आलोचनाप्रति व्यङ्ग्य गरेका