कांग्रेस महाधिवेशनस्थलमा कफीको स्वाद

  • आइबार​ १८ असो २०८३ ०१:२४ PM
काठमाडौँ / नेपाली कांग्रेस १५ औँ महाधिवेशनको उद्घाटनसँगै नेता–कार्यकर्ताको चहलपहल बढेको छ । महाधिवेशनस्थलमा राजनीतिक गतिविधिसँगै व्यापारिक गतिविधिसमेत चलायमान बनेका छन्। देशका विभिन्न ठाउँबाट आएका नेता–कार्यकर्तालाई