कांग्रेसको १५औँ महाधिवेशन परिवर्तनको बिगुल फुक्ने महाधिवेशन : डा. उपाध्याय

  • आइबार​ १८ असो २०८३ ०१:३६ PM
काठमाडौँ / नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा महामन्त्रीका उम्मेदवार डा.सन्तोष उपाध्यायले पार्टीको १५औँ महाधिवेशनलाई नेपाली राजनीतिमा परिवर्तनको बिगुल फुक्ने महाधिवेशनका रूपमा लिनुपर्ने बताएका छन् । अछामबाट