नेपाल महिला चेम्बरको आयोजनामा ‘चेम्बर बजार’ सुरु

  • आइबार​ १८ असो २०८३ ०१:१७ PM
महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रवद्र्धन तथा व्यापार विस्तार गर्ने उद्देश्यले काठमाडौंको जमलमा ‘चेम्बर बजार’ सुरु भएको छ । नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको जमलस्थित भवनमा शनिबारदेखि ‘चेम्बर बजार’ सञ्चालनमा आएको हो । चेम्बर बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तकलाका सामग्री तथा साल्ट ट्रेडिङ लगायतका स्टलहरू रहेका छन् । चेम्बर बजारमा The post नेपाल महिला चेम्बरको आयोजनामा ‘चेम्बर बजार’ सुरु appeared first on Businesspana.