स्वास्थ्य बीमामा आवद्ध हुन राष्ट्रिय परिचयपत्र अनिवार्य

  • आइबार​ १८ असो २०८३ ०१:२३ PM
स्वास्थ्य बीमामा आवद्ध हुन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ । स्वास्थ्य बीमा बोर्डले पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि नयाँ आवद्धता, नवीकरण र स्वास्थ्य बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो । बोर्डले राष्ट्रिय परिचयपत्रसँगै इलेक्ट्रोनिक मेडिकल रेकर्ड र अन्तर्राष्ट्रिय रोग वर्गीकरण प्रणाली प्रयोगमा ल्याउने निर्णय गरेको The post स्वास्थ्य बीमामा आवद्ध हुन राष्ट्रिय परिचयपत्र अनिवार्य appeared first on Businesspana.