राजनीतिक दल र नेतृत्वप्रतिको असन्तुष्टि ‘भुसको आगो’ जस्तै सल्कियो र बिद्रोह भयो : गगन थापा

  • आइबार​ १८ असो २०८३ ०१:४० PM
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले भदौ २३ र २४ गतेको आएको बताएका छन् । नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बन्ने प्रवृत्तिले सबै राजनीतिक दल र नेता एउटै हुन्, सबै खराब छन् भन्ने सन्देश जनतामा गएको र त्यसकै परिणाम भदौ २३ र २४ गतेको आएको उनको भनाइ थियो ।