काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार परिवर्तनको माध्यम निर्वाचन मात्रै हुनुपर्ने बताएका छन्। उनले आन्दोलनबाट सरकार ढाल्ने प्रयास नगर्न राजनीतिक दलहरूलाई आग्रह गरे। आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन