सुन्दरहरैँचा : नेपाली कांग्रेसलाई युवा मैत्री, प्रगतिशील र समयसापेक्ष पार्टीका रूपमा विकास गर्ने लक्ष्यसहित प्रमिला ढकाल (एरिका) ले केन्द्रीय सदस्य (युवा) पदमा उम्मेदवारी दिने भएकी छन्। कांग्रेसको राजनीतिक दस्तावेजलाई समयसापेक्ष र थप प्रगतिशील बनाउँदै युवा पुस्तालाई