‘संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ’ : गगन थापा

  • आइबार​ १८ असो २०८३ १२:५८ PM
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद र राजनीतिक दलभित्र जनताका प्रश्न, असहमति र विचारका लागि पर्याप्त ठाउँ नहुँदा देशलाई खुलामञ्च आवश्यक परेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले १०