१० औं राष्ट्रिय खेलकुदमा ३२ खेल हुने, ११ टोलीले भाग लिने

  • आइबार​ १८ असो २०८३ ०७:०१ PM
काठमाडौं : १० औं राष्ट्रिय खेलकुदमा कुल ३२ वटा खेल हुने भएका छन्।  कर्णालीको सुर्खेतमा आइतबार बसेको बैठकले ७ प्रदेश, ३ विभागीय टोली र १ गैरआवसीय नेपालीको टोलीसहित ११ टोलीले प्रतियोगितामा भाग लिन पाउने निर्णय गरेको हो। आइतबार विरेन्द्रनगरको कर्भड हलमा बसेको बैठकले नेपाल सरकारको भदौ २२ गतेको निर्णय अनुरुप १० औं राष्ट्रिय खेलकुदको आयोजनासम्बन्धि विभिन्न निर्णय गरेको हो।  यस निर्णयमा १० औं राष्ट्रिय खेलकुदको सम्पूर्ण बजेट खर्च नेपाल सरकारबाट प्राप्त भएको १० औं राष्ट्रिय खेलकुद आयोजनाक