नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफ्नो फेसबुक अकाउन्ट करिब आधा घण्टाका लागि ह्याक भएको जानकारी दिएका छन्। शुभचिन्तकले जानकारी गराएपछि आइतबार दिउँसो खड्काले फेसबुकमार्फत जाँच गरेर अकाउन्ट ठीक पारिएको बताएका The post पूर्णबहादुर खड्काको फेसबुक अकाउन्ट करिब आधा घण्टा ह्याक appeared first on Technology Khabar.