अन्य दललाई रविको जवाफ : लोकतन्त्रको ठेक्का नलिनुस्, खतरामा परे जोगाउने जनता छन्

  • आइबार​ १८ असो २०८३ १२:१९ PM
काठमाण्डु- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकार नढल्ने दाबी गर्दै सरकार परिवर्तनको निर्णय राजनीतिक दलको दबाब वा चर्चाबाट नभई जनताको मतबाट हुने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले सरकार कमजोर भएको चर्चा भइरहे पनि त्यस्ता चर्चाबाट सरकार नढल्ने बताए। ‘सरकार कमजोर भयो भन्ने पनि सुनिन्छ। यो