काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले गत वर्ष भदौ २३ र २४ गते देशमा दुर्घटना भएको बताएका छन्। नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेपछि त्यसले सबै दल तथा नेता उस्तै हुन् भन्ने सन्देश जनतामा गएर भदौ २३ र २४ ले सबैलाई जलाएको पनि थापाले बताए । नेपाली कांग्रेसको