कञ्चनपुर – भारतको उत्तराखण्ड राज्यका पर्यटनमन्त्री सतपाल महाराजले भारत–नेपाल दोधाराचाँदनी सुक्खा बन्दरगाह मार्गको स्थलगत निरीक्षण गरेका छन् । महाराजले आईतबार सामाजिक सञ्जालमार्फत बनबसा, चम्पावतमा निर्माणाधीन ड्राई पोर्ट मार्गको स्थलगत निरीक्षण गरी निर्माण कार्यको प्रगति तथा स्थलमा विकास भइरहेका संरचना र व्यवस्थाको अवलोकन गरेको जानकारी दिए । उनका अनुसार भारत–नेपालबिचको व्यापारिक सम्पर्कलाई थप सहज बनाउन तथा