लोकतन्त्र र राष्ट्रियताका लागि कांग्रेससँग मिलेर काम गर्न तयार छौं : महासचिव पोखरेल

  • आइबार​ १८ असो २०८३ १२:२२ PM
काठमाडौँ / नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र, सार्वभौमसत्ता, विकास र समृद्धिको पक्षमा नेपाली कांग्रेससँग मिलेर काम गर्न एमाले तयार रहेको बताएका छन्। आइतबार काठमाडौंमा सुरु