सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ :सभापति लामिछाने

  • आइबार​ १८ असो २०८३ १२:५० PM
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार ढल्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकार परिवर्तन गर्ने माध्यम निर्वाचन मात्रै हुनुपर्ने बताएका छन्