भोटेकोशी बाढीको क्षति सम्बन्धित प्रतिवेदन सार्वजनिक हुँदै

  • आइबार​ १८ असो २०८३ १२:३७ PM
राष्ट्रिय योजना आयोगले भोटेकोशी बाढीले पुर्याएको क्षतिको प्रतिवेदन चाँडै सार्वजनिक गर्ने भएको छ । आयोगले विपदपछिको आवश्यकता मूल्यांकन (पीडीएन) सम्बन्धि प्रतिवेदन दशैँ अगाडि नै सार्वजनिक गर्ने भएको हो । पीडीएनएको स्थलगत अनुसन्धानको काम पुरा भइसकेको र त्यस क्रममा प्रभावित क्षेत्रका ७ हजारभन्दा बढी घरधुरीहरुसँग प्रत्यक्ष भेटघाट गरिएको योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले बताए । The post भोटेकोशी बाढीको क्षति सम्बन्धित प्रतिवेदन सार्वजनिक हुँदै appeared first on Businesspana.