नेपाल–ईयू सम्बन्धलाई व्यापार, लगानी र निजी क्षेत्र साझेदारीमा केन्द्रित गर्न महासंघको जोड

  • आइबार​ १८ असो २०८३ १२:४७ PM
नेपाल उद्योग वाणिज्य महासंघले नेपाल र युरोपेली संघ (ईयू) बीचको आर्थिक सम्बन्धलाई व्यापार, लगानी, प्रविधि हस्तान्तरण र निजी क्षेत्र साझेदारीमा थप केन्द्रित गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि युरोपेली संघका राजदूत चाल्र्स ह्वाइटलीसँग महासंघ सचिवालय टेकुमा भएको भेटमा महासंघका अध्यक्ष श्रेष्ठले नेपालका लागि ईयू महत्वपूर्ण विकास तथा व्यापार साझेदार The post नेपाल–ईयू सम्बन्धलाई व्यापार, लगानी र निजी क्षेत्र साझेदारीमा केन्द्रित गर्न महासंघको जोड appeared first on Businesspana.