लोकतन्त्र र राष्ट्रियताका लागि कांग्रेससँग मिलेर काम गर्न तयार छौं : शंकर पोखरेल

  • आइबार​ १८ असो २०८३ १२:२१ PM
नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र, सार्वभौमसत्ता, विकास र समृद्धिको पक्षमा नेपाली कांग्रेससँग मिलेर काम गर्न एमाले तयार रहेको बताएका छन्। आइतबार काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले मुलुक अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको भन्दै राष्ट्रियताका प्रश्नमा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताए। उनले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालमा