काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पार्टीभित्र असन्तुष्ट रहेका देउवा पक्षका नेताहरूलाई फकाउनुभन्दा अघि बढ्न सुझाव दिएका छन्। आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले पार्टीभित्र सधैँ असन्तुष्टि व्यक्त गर्ने र फकाउनकै लागि शक्ति खर्च गर्नुपर्ने समूहलाई छाडेर अघि बढ्नु… Continue reading गगन थापालाई रविको सुझाव–असन्तुष्ट देउवा पक्षलाई फकाउनुभन्दा अघि बढ्नुहोस्