‘गगन थापाले देशको नेतृत्व गर्ने बेला आएको देख्दै छु’ : प्रचण्ड

  • आइबार​ १८ असो २०८३ ११:५६ AM
काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति गगन थापाले देशको नेतृत्व गर्ने अवस्था आएको बताएका छन् । कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै गगन आफ्नो क्याबिनेटमा स्वास्थ्य मन्त्री भएको स्मरण गरे । उनले भने, ‘मैले त्यतिबेलै भन्थे तपाईँले यो देशको नेतृत्व गर्ने बेला आउनसक्छ । आज आएको देख्छु, निकै ठूलो जिम्मेवारीContinue reading "‘गगन थापाले देशको नेतृत्व गर्ने बेला आएको देख्दै छु’ : प्रचण्ड"