काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङदेनले देश यतिबेला अँध्यारो सुरुङतर्फ प्रवेश गरेको टिप्पणी गरेका छन् । पछिल्लो ६ महिनामा पात्रहरु बदलिए पनि देशको अवस्थामा कुनै सुधार नआएको बरु झनै बिग्रेर गएको उनको भनाइ छ । आज काठमाडौंमा आयोजित नेपाली कांग्रेसको महाधिवेशनमा अतिथिका रुपमा बोल्दै लिङदेनले यस्तो बताएका हुन् । उनले कांग्रेसकोContinue reading "‘मान्छे फेरिएर मात्र हुँदैन रहेछ भन्ने यो ६ महिनामा देखियो’: राजेन्द्र लिङदेन"