‘बालेन सरकार नढल्दैन, बरु सरकार ढल्छ भन्ने मान्छे ढल्छ’ : रवि लामिछाने

  • आइबार​ १८ असो २०८३ १२:०१ PM
काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बालेन सरकार नढल्ने दाबी गरेका छन् । काठमाडौंको भृकुटीमण्डमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना दिँदै उनले भने, ‘सरकार ढल्दैन, बरु सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर चैँ ढल्छ ।’ सरकार ढाल्ने उपाय भनेको चुनाव मात्र रहेको भन्दै उनले आन्दोलनबाट सरकार ढाल्ने सपना नदेख्न चेतावनी दिएContinue reading "‘बालेन सरकार नढल्दैन, बरु सरकार ढल्छ भन्ने मान्छे ढल्छ’ : रवि लामिछाने"