संविधान निर्माणपछि सरकार बनाउने र गिराउने खेल धेरै भयो : पूर्वप्रधानमन्त्री भट्टराई

  • आइबार​ १८ असो २०८३ ११:४० AM
काठमाडौं : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालमा राजनीतिक दलहरू पुरानै ढाँचामा सीमित भएर बस्न नसक्ने बताएका छन्। आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले २१औँ शताब्दीमा विश्वमा तीव्र विकास भइरहेको भन्दै त्यसअनुसार नेपालको राजनीतिक