काठमाडौं : नेकपाका संयोजक पुष्पकमल दाहालले अब क्रमभंग गर्ने पालो गगन थापा र रवि लामिछानेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले आफूलाई भने क्रमभंग गर्न अलिक गाह्रो भइसकेको बताए।दाहालले विगतमा आफूले धेरैपटक क्रमभंग गरेको भन्दै अब गगन र रविले क्रमभंग गर्नुपर्ने बताए। ‘पहिला मैले धेरै क्रमभंग गर्थें। अहिले गगनजीले क्रमभंग गर्नुभएको छ। सायद मलाई क्रमभंग गर्न गाह्रो-गाह्रो भयो कि, अब पालो गगनजीको, अब पालो रविजीको,’ उनले भने, ‘तपाईंहरूले क्रमभंग ग