कांग्रेसको मञ्चबाट लिङ्देनले भने : अहिलेको संविधान र गणतान्त्रिक व्यवस्थाबारे सोच्ने बेला आयो

  • आइबार​ १८ असो २०८३ ११:२४ AM
काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रको विकल्प खोज्ने नभई लोकतान्त्रिक व्यवस्थाभित्र देखिएका कमजोरी सुधार गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले लोकतन्त्रलाई थप सुदृढ र प्रभावकारी बनाउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए। उनले वर्तमान राजनीतिक समस्या संविधान र गणतान्त्रिक व्यवस्थासँग समेत जोडिएको भन्दै त्यसबारे गम्भीर समीक्षा गर्नुपर्ने