कांग्रेसको मञ्चबाट प्रचण्ड मैले धेरै क्रमभंग गरेँ, अब गगन र रविले गरून्

  • आइबार​ १८ असो २०८३ १२:०४ PM
काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाले अब राजनीतिक ‘क्रमभंग’ गर्दै देश निर्माणको नयाँ अध्याय थाल्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा आइतबार शुभकामना मन्तव्य दिँदै प्रचण्डले आफूले राजनीतिक जीवनमा पटक–पटक क्रमभंग गर्दै युद्धलाई शान्तिमा, शान्तिलाई संविधानमा र संविधानलाई