काठमाडौं । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा टीभीएस रेडर १२५ सिंगल सीट सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा जगदम्बा मोटर्सकी अध्यक्ष दीपा अग्रवाल र उपाध्यक्ष दीपक रौनियारले सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर तथा इन्फ्लुएन्सरहरूको उपस्थितिमा नयाँ मोडल सार्वजनिक गरेका हुन् । नयाँ टीभीएस रेडर १२५ सिंगल सीटको मूल्य