रेड बुल १३औँ कृति अवार्ड्सअन्तर्गत ‘कृति कनेक्ट’ सम्पन्न

  • आइबार​ १८ असो २०८३ ११:४० AM
काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न गरेको छ । ‘क्रियटिभिटी कनेक्ट, ह्वेर इट अल स्टार्ट्स’ नाराका साथ आयोजित कार्यक्रममा विज्ञापन तथा बजारीकरण क्षेत्रका नयाँ विचार, सिर्जनशीलता र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा विभिन्न गतिविधि तथा छलफल गरिएको थियो । विगतमा कृति अवार्ड्सका