काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्रमा कुनै खतरा नरहेको बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले पुराना दलहरूलाई लक्षित गर्दै लोकतन्त्रको धेरै दुहाइ नदिन आग्रह गरे । लोकतन्त्रको रक्षा आफूहरूले मात्रै गर्ने भन्दै ठेक्का नलिन उनको आग्रह थियो । ‘लोकतन्त्रको रक्षा हामीले नै गर्छौँ भनेर पुरै ठेक्कापट्टा