नेपाल विज्ञापन संघकाे ‘कृति कनेक्ट’ कार्यक्रम : सिर्जनात्मक बजारीकरणका आयामबारे छलफल
आइबार १८ असो २०८३ ११:३४ AM
नेपाली आमसञ्चार उद्योगको पहिलो र अग्रणी संस्था नेपाल विज्ञापन संघ (आन)ले रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएकाे