सीएसआईटी प्रविधि मेलामा करियर र नवप्रवर्तनमा विद्यार्थी र अभिभावकको चासो

  • आइबार​ १८ असो २०८३ ११:४६ AM
सीएसआईटी एसोसिएसन अफ नेपाल (सीएसआईटीएन)द्वारा आयोजित प्रविधि मेलामा करियर र नवप्रवर्तनमा विद्यार्थी र अभिभावकले उल्लेख्य चासो देखाएका छन् । काठमाडौंको मैतिदेबीस्थित लर्डबुद्ध एजुकेशन फाउण्डेशन एलबीईएफमा आयोजित कार्यक्रममा विद्यार्थी, युवा, प्रविधि व्यवसायी, उद्यमी र रोजगारदाताको सहभागिता रहेको थियो । विद्यार्थीहरुलाई शिक्षासंगै प्रविधिमा दक्षता हासिल गराउने उद्देश्यले मेलाको आयोजना गरिएको (सीएसआईटीएन)की अध्यक्ष प्रतिक्षा आले मगरले जानकारी दिए The post सीएसआईटी प्रविधि मेलामा करियर र नवप्रवर्तनमा विद्यार्थी र अभिभावकको चासो appeared first on Businesspana.