राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले नेपालको संविधानमा सबैका अधिकार सुनिश्चित गरिए पनि ती अधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेको बताएका छन् । आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले संविधान निर्माणमा नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै संविधानमा लेखिएका अधिकार सबै समुदायले व्यवहारमै पाउनुपर्ने बताए । उनले भने, ‘देशको