सरकार बनाउने–ढाल्ने खेलमा अल्झिँदा आर्थिक समृद्धि रोकियो, अब नयाँ पुस्तालाई विश्वास गरौँ :  भट्टराई

  • आइबार​ १८ असो २०८३ ११:२५ AM
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विगतमा राजनीतिक दलहरू सरकार बनाउने र ढाल्ने खेलमा मात्र अल्झिँदा मुलुकले अपेक्षित आर्थिक समृद्धि हासिल गर्न नसकेको बताएका छन्। उनले राजनीतिक अस्थिरता र आर्थिक विकासको अभावकै कारण नागरिक तथा नयाँ पुस्तामा असन्तुष्टि बढेको बताएका हुन् । आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले… Continue reading सरकार बनाउने–ढाल्ने खेलमा अल्झिँदा आर्थिक समृद्धि रोकियो, अब नयाँ पुस्तालाई विश्वास गरौँ :  भट्टराई