नेपाली क्रिकेटका ८ स्टार खेलाडी एक्सट्रीम इनर्जी ड्रिंकको ‘टिम एक्सट्रीम’मा आबद्ध

  • आइबार​ १८ असो २०८३ ११:५३ AM
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित ८ खेलाडी एक्सट्रीम इनर्जी ड्रिंकको ‘टिम एक्सट्रीम’का सदस्यका रूपमा आबद्ध भएका छन्। नेपाली क्रिकेटको विकाससँगै युवा पुस्तामा खेलकुदप्रतिको उत्साह र ऊर्जा बढाउने उद्देश्यले एक्सट्रीमले राष्ट्रिय टोलीका खेलाडीसँग आइतबारबाट सहकार्य गरेको हो। काठमाडौंस्थित एक होटलमा आयोजित विशेष कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंक र राष्ट्रिय टोलीका खेलाडीबीच औपचारिक सम्झौता सम्पन्न भएको हो।… Continue reading नेपाली क्रिकेटका ८ स्टार खेलाडी एक्सट्रीम इनर्जी ड्रिंकको ‘टिम एक्सट्रीम’मा आबद्ध