काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको नेतृत्वमा गगनकुमार थापाको आगमनलाई ‘निरन्तरतामा क्रमभंग’ भएको बताएका छन्। उनले थापाले कांग्रेसलाई नयाँ इतिहासतर्फ डोहो¥याएको भन्दै बधाईसमेत दिएका छन्। काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले थापामा देशको नेतृत्व गर्न सक्ने क्षमता आफूले यसअघि नै देखेको बताए। उनले आफू… Continue reading गगनले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड