धनकुटामा भोलिदेखि बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइँदै

  • आइबार​ १८ असो २०८३ १०:५२ AM
धनकुटा । धनकुटामा एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइँदैछ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाले पुष्य नक्षत्रको अवसर पारेर भोलि असोज १९ गतेदेखि स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन गर्न लागेको हो। केन्द्रका अनुसार पहिलोपटक असोज १९