महाधिवेशन कांग्रेसमा विश्वास गर्ने सबैले आत्मसमीक्षा गर्ने थलो हो : पुष्पा भुसाल

  • आइबार​ १८ असो २०८३ ०५:०१ PM
काठमाडौं :नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान र भविष्यबारे गम्भीर छलफल र संवाद गर्ने थलो भएको बताएकी छन्। आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेको कांग्रेसले आफ्नो वर्तमान अवस्थाको समीक्षा गर्दै भविष्यको बाटो तय गर्नुपर्ने बताइन्।‘२००४ सालदेखि लोकतन्त्रका लागि संघर्ष गरेर इतिहास बनाएको नेपाली कांग्रेसको वर्तमान र भविष्यको चिन्ता गर्ने,संवाद गर्ने थलोको रूपमा