दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन : खेलकुद मन्त्री

  • आइबार​ १८ असो २०८३ ०५:०० PM
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गरेका छन्। दशौं खेलकुदको मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरू भएको उल्लेख गरे।‘दशौं राष्ट्रिय खेलकुद हुने हो कि होइन भन्नेर कसैले पनि दुविधा नमान्नुहोला'उनले भने,'दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरू भयो,त्यसैले प्रतियोगिता मात्रै मंसिर १६ गतेबाट हो ।’ मन्त्री पोखरेलले अघिल्ला राष्ट्रि