जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत निर्वाचित

  • आइबार​ १८ असो २०८३ ०५:०० PM
वीरगन्ज : जनमत पार्टीको अध्यक्षमा पुनः डा. सीके राउत निर्वाचित भएका छन्। वीरगन्जमा सम्पन्न दोस्रो महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा राउत ९ सय ५८ मतसहित अध्यक्षमा निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका अध्यक्ष सन्जयकुमार सिंहले जानकारी दिए। उनका अनुसार, निर्वाचनमा २६ पदाधिकारीसहित ९९ पदका लागि मतदान भएको थियो। अध्यक्ष पदमा डा. राउतको मात्र उम्मेदवारी परेको भएपनि पार्टी विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने प्रावधान भएकाले अध्यक्ष पदमाा प